मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

शिवगोपाल रिसाललाई पाणिनी पुरस्कार

काठमाडौँ । विश्व हिन्दु महासङ्घले वेदान्तका प्रखरवक्ता एवं प्राध्यापक शिवगोपाल रिसाललाई विसं २०८० को पाणिनी पुरस्कार प्रदान गरेको छ । महासङ्घको ४४ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा...