आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी

मनहरी । पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–१ का वडाध्यक्ष शिवप्रसाद खनाल आजदेखि सुरु भएको कक्षा १२ को परीक्षामा सहभागी भएका छन् । उनले पहिलो दिन आज अङ्ग्रेजी विषयको परीक्षा दिएका हुन्...