सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सिन्धुलीको एसपीमा अर्जुन तिमिल्सिना

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको कमाण्ड एसपी अर्जुनप्रसाद तिमिल्सिनालाई दिने निर्णय गरिएको छ । सिन्धुलीमा कार्यरत प्रहरी उपरीक्षक विनोद शर्मालाई फिर्ता बोलाएपछि रिक्त स्थानमा तिमिल्सिनालाई पठाउने निर्णय गरिएको प्रहरी...