मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

भोटखोलाको खाद्य डिपोमा चामल अपुग

सङ्खुवासभा। यहाँको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकाको हटियागोला खाद्य डिपोमा यो दसैँमा अझै चामल पुगेको छैन । हटियागोलाको खाद्य डिपोमा खाद्यान्य ढुवानी नभएपछि उपभोक्ता मर्कामा परेका छन् ।  दसैँ सुरु भइसक्दा पनि...