काठमाडौँ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा उपप्राध्यापकका रूपमा कार्यरत डाक्टर स्मृति शाक्य पेसाले चिकित्सक हुन् । लामो समयदेखि यही क्षेत्रमा निरन्तर लाग्दै आएकी मुटुरोग विशेषज्ञ डा. स्मृतिले अहिलेसम्म...