सोमबार, २६ जेठ २०८२
ताजा लोकप्रिय

‘आखुम आखुम’मा विमला र आशिषको अभिनय

काठमाडौँ । गायक संगम लिम्बू र गायिका कौशिला लिम्बूको स्वर रहेको गीत ‘आखुम आखुम’ सार्वजनिक भएको छ । गीतमा लिम्बूकै शव्द तथा ताराप्रकाश लिम्बूको सङ्गीत छ । सविन लिम्बूको सङ्गीत...