‘आखुम आखुम’मा विमला र आशिषको अभिनय
बुधबार, ०९ जेठ २०८१, १० : ३२
काठमाडौँ । गायक संगम लिम्बू र गायिका कौशिला लिम्बूको स्वर रहेको गीत ‘आखुम आखुम’ सार्वजनिक भएको छ । गीतमा लिम्बूकै शव्द तथा ताराप्रकाश लिम्बूको सङ्गीत छ ।
सविन लिम्बूको सङ्गीत संयोजन रहेको रोमान्टिक शैलीको गीतको भिडियो पनि बनेको छ । जसमा विमला खजुम लिम्बू र आशिष लिम्बूको अभिनय छ ।
दिनेश माङमु लिम्बूको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा सुमन तामाङको छायाङ्कन र अनिल रानाको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिम सरकारमा एमालेले बदल्दै मन्त्रीहरूको टोली, पठाइए नयाँ अनुहार
-
संघलाई प्रदेशको चुनौतीः पहिलेको अकर्मण्यता, अहिलेको सनक
-
निजामती कर्मचारी अस्पतालको सेवा अब प्रदेशस्तरमा पनि उपलब्ध
-
कम्बोडियामा ६६ नेपाली सम्पर्कविहीन (नामावलीसहित)
-
परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता
-
ईभी ट्याक्सी चलाएर डेढ लाखसम्म आम्दानी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण