काठमाडौँ । नवीन सुब्बाको निर्देशनमा कमव्याक फिल्म ‘गाउँ आएको बाटो’को ‘राई माइला’ बोलको गीत सार्वजनिक भएको छ । श्रवण मुकारुङको शब्द, कालीप्रसाद बास्कोटाको संगीत रहेको गीतमा सुनिता थेगिमको स्वर छ...