काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । हङकङ सिक्सेसका नेपालको कप्तानी गरेका उनले यूएईसँगको खेलसँगै संन्यास घोषणा गरेका हुन् । शरदले नेपालका...