शरद भेषावकर अनसोल्ड
शनिबार, २४ साउन २०८२, १९ : ५६
काठमाडौँ । नेपाली टोलीका पूर्व खेलाडी शरद भेषावकर अनसोल्ड भएका छन् ।
नेपाल प्रिमियर लिग (एनपीएल) का लागि ए क्याटेगोरिमा रहेका उनलाई कुनै पनि टिमले बोली लगाएनन् । उनी अघिल्लो सिजन चितवन राइनोजमा थिए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण