शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अन्तर्राष्ट्रिय क्रिकेटबाट शरदको संन्यास

आइतबार, २३ कात्तिक २०८२, १० : २१
आइतबार, २३ कात्तिक २०८२

सारांश

  • शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन्।
  • उनले यूएईसँगको खेलसँगै सन्यास लिएका हुन् ।
  • शरदले नेपालका लागि २० टी-२० अन्तर्राष्ट्रिय खेलमा ३२५ रन बनाए।

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी शरद भेषवाकरले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास घोषणा गरेका छन् । हङकङ सिक्सेसका नेपालको कप्तानी गरेका उनले यूएईसँगको खेलसँगै संन्यास घोषणा गरेका हुन् ।

शरदले नेपालका लागि २० टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै ३२५ रन बनाएका थिए । त्यस्तै ४ एकदिवसीय खेल खेलका उनले ६६ रन बनाएका थिए ।

शरदले यसअघि नै हङकङ सिक्सेसबाट अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने घोषणा गरेका थिए ।

नेपाली टोली हङकङ सिक्सेस अन्तर्गत बाउल लिगको तेस्रो दिनको खेलमा आज युएईसँग ४३ रनले पराजित भएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप