काठमाडौँ । नेपाल भाषाको म्युजिक भिडियो ‘सलिंचाय्’ सार्वजनिक भएको छ । नेवार समुदायको विशेष चाड ‘सिथिनखः’को अवसरमा सो भिडियो सार्वजनिक गरिएको हो । मगन इन्टरटेन्मेन्टले तयार पारेको भिडियोमा मुख्य कलाकार...