बाँके । बाँकेको नेपालगन्ज–१५ जमुनाहस्थित सुरेन्द्र सिंहको घर पुग्दा घरभन्दा बढी एउटा ब्यारेकजस्तै लाग्छ। यस क्षेत्रमा यो परिवारको परिचय नै देशको सेवामा खटिएको सुरक्षाकर्मीको परिवारका रूपमा स्थापित छ। शिख समुदायको यो सिंह...