शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देही गोली काण्ड : एक महिनापछि भारतीय नागरिक पक्राउ

बुटवल – गोली प्रहारबाट मारिएका महेन्द्र कुर्मीको हत्यामा संलग्न एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ । गोली हान्ने भारतीय नागरिकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी हेम थापाले...