खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिकाभित्र जथाभावी छरिएका वा फालिएका शिशाजन्य बोत्तल ३५ दिनभित्र व्यवस्थापन गर्न व्यवसायीलाई अल्मिेटम दिएको छ । व्यवसायका नाममा बाहिरी जिल्लाबाट आयात हुने पेयपदार्थका बोत्तल प्रयोग...