बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

दक्षिण एसियाली  यू–१६ नेटबल: श्रीलंका च्याम्पियन

काठमाडौं– पहिलो संस्करणको दक्षिण एसियाली यू–१६ नेटबल च्याम्पियनसिपको उपाधि श्रीलंकाले जितेको छ । लगनखेलस्थित सैनिक शारीरिक तथा तालिम केन्द्रमा मंगलबार भएको फाइनलमा भारतलाई ४२–२८ ले हराउँदै श्रीलंकाले उपाधि जितेको हो...