बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

ट्रकको ठक्करबाट प्रहरी सहायक हवल्दारको मृत्युु

हेटौँडा  । पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुर हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकमा आज दिउँसो ट्रकले स्कुटरलाई ठक्कर दिँदा प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । नवलपुरबाट हेटौँडा बजारतर्फ आउँदै गरेको बा प्र ०३–००५ प...