बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

खप्तड क्षेत्र विकास समितिमा कर्मचारी नियुक्तिलाई लिएर राजीनामा मागियाे : मन्त्री चौधरी

कैलाली । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले खप्तड क्षेत्र विकास समितिको कार्यकारी निर्देशक नियुक्तिको विषयलाई लिएर आफ्नो राजीनामा मागिएको बताएका छन् ।  बुधबार मुख्यमन्त्री कमल बहादुर...