आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

अवैध बिउ उत्पादक र वितरकलाई के हुन्छ कारबाही ?

विराटनगर । सुनसरीका विभिन्न स्थानबाट शुक्रबार ठुलो परिमाणमा अवैध बिउ बरामद भयो । बरामद भएका बिउ उत्पादक कम्पनीहरू भने नेपालकै हुन् । उनीहरुले सरकारले सूचीकृत नगरेका जातका बिउ जथाभाबी प्याकिङ...