शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

न्यायपालिकाको संरचनागत फेरबदल !

सर्वोच्च अदालतमा चलिरहेको आफ्नो मुद्दामा तारेख लिन ६५ वर्षीय शालिकराम अहिर बर्दियाको बाँसगढीदेखि काठमाडौँसम्म साइकलमा आए । ०८१ माघ ५ गतेका लागि तोकिएको पेसीमा हाजिर हुन उनी ११ दिन लगाएर...