शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अझै जलिरहेका छन् पुलिसको मुख्यालय नजिकैका हिल्टन होटल र भाटभटेनी (तस्बिरहरू)

काठमाडौँ । नक्सालमा रहेको प्रहरी मुख्यालय नजिकै रहेको हिल्टन होटल र भाटभटेनीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । प्रहरी मुख्यालयबाट केही मिटर मात्रै पर रहेको यी दुई संरचनामा...