शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

अझै जलिरहेका छन् पुलिसको मुख्यालय नजिकैका हिल्टन होटल र भाटभटेनी (तस्बिरहरू)

बुधबार, २५ भदौ २०८२, १२ : ४१
बुधबार, २५ भदौ २०८२

सारांश

  • नक्सालस्थित हिल्टन होटल र भाटभटेनीमा आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन।
  • आगलागीका कारण २४ घण्टादेखि धुवाँको मुस्लो निस्किरहेको छ, निभाउने प्रयास जारी छ।
  • हिल्टनभित्र प्रज्जवलनशील पदार्थ पड्किरहेका छन्, जसले गर्दा आगो लक्ष्मण बाबु भवनसम्म फैलिएको छ।

काठमाडौँ । नक्सालमा रहेको प्रहरी मुख्यालय नजिकै रहेको हिल्टन होटल र भाटभटेनीमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

प्रहरी मुख्यालयबाट केही मिटर मात्रै पर रहेको यी दुई संरचनामा करिव २४ घण्टादेखि आगो र धुवाँको मुस्लो निस्किरहँदा निभाउने प्रयास भइरहेको छैन । 

hilton and bhatbhatani (2)

हिल्टनमा त अझ भित्र रहेका प्रज्जवलनशील पदार्थ पड्किरहेका छन् भने आगोको राप लक्ष्मण बाबु भवनसम्म महसुस हुन्छ । प्रहरी भने आफ्नो मुख्यालयको क्षेत्रलाई कभर गरेर बसेको छ ।

hilton and bhatbhatani (3)hilton and bhatbhatani (4)hilton and bhatbhatani (5)hilton and bhatbhatani (6)hilton and bhatbhatani (7)hilton and bhatbhatani (8)hilton and bhatbhatani (9)hilton and bhatbhatani (10)hilton and bhatbhatani (11)hilton and bhatbhatani (12)hilton and bhatbhatani (13)hilton and bhatbhatani (14)hilton and bhatbhatani (15)hilton and bhatbhatani (16)hilton and bhatbhatani (17)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप