रौतहट । लामो समयदेखि तराई–मधेसमा वर्षा नभएपछि रौतहटको विभिन्न स्थानीय तहसँगै चन्द्रपुर नगरपालिका–२ मा खानेपानी सङ्कट निम्त्याएको छ। यहाँ धाराहरू सुक्दै गएपछि स्थानीयले पानीको चरम अभाव झेलिरहेका छन् । सङ्घीय सरकार...