काठमाडौँ । आइतबार राजधानीको हात्तीसारस्थित नेपाल हाउसमा पाक कलामा आधारित 'भोजनलिपि स्वाद'को तेस्रो संस्करण सम्पन्न भएको छ । नेपाली खाना प्रवर्द्धन अभियानले नेपाली खाना र स्वादलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुर्याउन...