बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

देशका यी मुख्य राजमार्गमा अवरोध कायमै, कोशीदेखि सुदूरपश्चिमसम्म सवारी आवागमन प्रभावित

काठमाडौँ । लगातारको वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्गहरूमा अवरोध भएको छ । नेपाल प्रहरीले आज सार्वजनिक गरेको विवरण अनुसार कोशीदेखि सुदूरपश्चिम प्रदेशसम्मका राजमार्गहरूमा सवारी आवागमनमा प्रभावित...