शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सञ्चारकर्मीमाथि भएको कुटपिट र सञ्चार गृहमा भएको आक्रमणको मिडिया सोसाइटीद्वारा निन्दा

काठमाडौँ । नेपाल मिडिया सोसाइटीले जेनजी समूहले आह्वान गरेको आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र आगजनीको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ ।  सोसाइटीले आन्दोलनमा ज्यान गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्दै शोक...