काठमाडौँ । मुलुक असामान्य अवस्थाबाट गुज्रिरहेको भन्दै १६ जना नेताहरूले तत्काल अन्तरिम सरकार गठन गर्न आग्रह गरेका छन्। नेताहरू धनश्याम भुसाल, सुरेन्द्र प्रसाद पाण्डे, जनार्दन शर्मा, मिनेन्द्र रिजाल, गोकर्ण विष्ट,...