शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

टिकट वितरणपछि एमालेमा असन्तुष्टि: उषाकिरणले विष्णु पौडेललाई लक्षित गर्दै लेखिन् ‘ठाकुर गैरेको पाप लाग्ला’

काठमाडौँ । नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि टिकट वितरण गरेपछि पार्टीभित्र असन्तुष्टि चर्किएको छ । एमाले उपाध्यक्ष विष्णु पौडेललाई पाल्पा २ बाट टिकट दिएपछि एमाले नेतृ उषाकिरण तिमल्सिनाले सामाजिक सञ्जाल...