काठमाडौँ । जेनजी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाको सरसफाइका साथै परीक्षण समेत अघि बढाइएको छ । आगजनीबाट क्षतिग्रस्त भएका सरकारी संरचनाहरू प्राविधिक परीक्षण पश्चात् मात्र प्रयोग गर्न सरसफाइका साथै...