शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

स्वास्थ्यको कर्मचारीलाई मन्त्रालयको बागडोर

काठमाडौँ । स्वास्थ्य मन्त्रालयकी कर्मचारी संगीता कौशल मिश्रालाई स्वास्थ्य मन्त्रालयको बागडोर सम्हाल्ने गरी जिम्मेवारी दिइएको छ । आइतबार राष्ट्रपति रामचन्द्र पौडेलले मिश्रालाई स्वास्थ्य तथा जनसंख्यामन्त्रीमा नियुक्त गरेका हुन् । प्रधानमन्त्री...