काठमाडौँ । असोज शुक्ल षष्ठी अर्थात नवरात्रको सातौँ दिन देवी कात्यायनीको पूजा आराधना गरिएको छ । अष्टमातृका भगवतीको छैटौँ शक्तिका रूपमा कात्यायनीको पूजा गर्ने परम्परा रहँदै आएको छ । धार्मिक विश्वासअनुसार...