शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

अग्लो हिल लगाउँदा बाङ्गो हुनसक्छ खुट्टा

काठमाडौँ । ‘बूनियन’ खुट्टाको एउटा सामान्य समस्या हो, जसमा खुट्टाको बुढी औँला नजिक हड्डी जस्तो उभार आउँछ र औँला भित्रतिर बांगिन थाल्छ।  नेसनल इन्स्टिच्युट अफ हेल्थमा प्रकाशित एक अध्ययनका अनुसार,...