शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

महाधिवेशनका लागि हस्ताक्षर भेरिफिकेसनको अवस्थासम्म पुग्नु हुँदैन : भीष्म आङ्दम्बे

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री भीष्मराज आङदम्बेले विशेष महाधिवेशन माग गरेर बुझाइएका हस्ताक्षर भेरिफिकेसनसम्म पुग्न नदिनुपर्ने बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमिति बैठकमा बिहीबार धारणा राख्दै आङ्दम्बेले...