नवलपरासी । नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा तोरी फुलेर पहेँलै देखिएको छ । जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा हजार पाँच सय हेक्टरमा तोरी खेती लगाइएको...