सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
फोटो फिचर

तोरी फुलेर पहेँलै भए नवलपरासीका फाँट (तस्बिरहरू)

बुधबार, २४ मङ्सिर २०८२, ०९ : ४९
बुधबार, २४ मङ्सिर २०८२

सारांश

  • नवलपरासीको कावासोती र देवचुलीमा तोरी फुलेर पहेँलो देखिएको छ।
  • जिल्लामा यस वर्ष एक हजार पाँच सय हेक्टरमा तोरी खेती गरिएको छ।
  • गैँडाकोट, देवचुली, कावासोती लगायतका स्थानमा किसानले तोरी खेती गरेका छन्।

नवलपरासी । नवलपरासीको कावासोती र देवचुली नगरपालिकाको विभिन्न स्थानमा तोरी फुलेर पहेँलै देखिएको छ ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार यस वर्ष जिल्लामा  हजार पाँच सय हेक्टरमा तोरी खेती लगाइएको छ ।

tori bari (2)

विशेष गरी गैँडाकोट, देवचुली, कावासोती, मध्यविन्दु नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकाको विभिन्न स्थानमा कृषकहरूले तोरी खेती लगाउँदै आएका छन् । तस्बिर–नेपाल फोटो लाइब्रेरी 

tori bari (3)tori bari (4)tori bari (5)tori bari (6)tori bari (7)tori bari (8)tori bari (9)tori bari (10)tori bari (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप