शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

प्रतिनिधिसभा निर्वाचन : ललितपुर–१ बाट बालेनका सल्लाहकारलाई उठाउने तयारी

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ललितपुर क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सम्भावित उम्मेदवारका रूपमा सुरेन्द्र बजगाईंको नाम अगाडि आएको छ । ...