आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य : सभामुख यादव

धनुषा । मधेस प्रदेशका सभामुख रामअशिष यादवले स्वस्थ समाज निर्माणका लागि खेलकुद अपरिहार्य रहेको बताएका छन्। जनकपुरधामस्थित श्रीराम जानकी बहुउद्देश्यीय रङ्गशालामा आयोजित अन्तरविद्यालयस्तरीय ‘नेशनल क्रिकेट च्यान्पियनशिप’ प्रतियोगिताको साेमबार उद्घाटन गर्दै उनले...