आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शनमा रोक लगाउन सर्वोच्चको परमादेश

काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको प्रदर्शनी मार्गमा राजनीतिक प्रदर्शनमा रोक लगाउन परमादेश जारी गरेको छ । कानुनका विद्यार्थी विवेक चौधरीले दायर गरेको रिटमा सुनुवाइ गर्दै न्यायाधीशद्वय मनोजकुमार शर्मा र सुनिल...