सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सीईएसआईएफको अध्ययनः लिमी उपत्यकामा बढ्दै छ संकट

काठमाडौँ । हुम्लाको उच्च हिमाली क्षेत्र लिमी उपत्यकामा जलवायु परिवर्तनको प्रत्यक्ष असर तीव्र बन्दै गएको निष्कर्ष सेन्टर फर सोसल इनोभेसन एन्ड फरेन पोलिसी (सीईएसआईएफ) नेपालले निकालेको छ ।  सीईएसआईएफले गरेको अध्ययनमा...