नेपालगञ्ज उपमहानगरपालिकाद्वारा विद्यालयहरूमा गर्मी बिदा
सोमबार, २५ जेठ २०८३, १४ : २६
बुटवल । अत्यधिक गर्मीका कारण नेपालगञ्ज उपमहानगरपालिकाले नगरभित्रका सम्पूर्ण (सामुदायिक, धार्मिक र संस्थागत) विद्यालयहरूमा गर्मी बिदा दिएको छ।
उपमहानगरपालिकाले जेठ २६ गतेदेखि २९ गते सम्म विद्यालयहरूमा बिदा दिएको हो।
उपमहानगरपालिकाको नगर कार्यपालिकाको कार्यालयले सोमबार जारी गरेको सूचनाअनुसार अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिमलाई ध्यानमा राख्दै विद्यालयहरूमा बिदा दिइएको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइएमएफद्वारा नेपालको विस्तारित कर्जा सुविधाअन्तर्गतको अन्तिम समीक्षा सम्पन्न
-
वर्षाले प्रभावित फाइनलमा नेपाल बन्यो च्याम्पियन
-
आर्थिक विधेयकमा भएको हेरफेरबारे अर्थमन्त्रीले संसद्मा स्पष्ट पार्नुपर्छ : वर्षमान पुन
-
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण, भत्किने डरैडरमा काम गर्दै सुरक्षाकर्मी: आईजीपी कार्की
-
सुदूरपश्चिम मन्त्रिपरिषद् बैठक : बिदा भएर निस्किए मन्त्रीहरू
-
हुम्ला–बाजुरा सीमा विवादको दीर्घकालीन समाधान खोज्न संसदीय समितिको निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण