सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय

सैनिक कल्याणकारी भवनमा भाडा विवाद, अदालतको आदेश उल्लङ्घन गरेको आरोप

काठमाडौँ । न्युरोडको महाङ्कालस्थित सैनिक कल्याणकारी भवनमा लामो समयदेखि भाडा विवाद छ । सैनिक कल्याणकारी कोषले जयन्ती निर्माण सेवासँगको करार सम्झौता २०७९ असोजमा भङ्ग गरेपछि सुरु भएको विवाद अहिलेसम्म टुङ्गिएको...