कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमा उपेक्षित उष्णप्रदेशीय रोग (नेग्लेक्टेड ट्रपिकल डिजिज–एनटीडी) चुनौतीका रूपमा देखा पर्दै गएको छ । पर्याप्त सरसफाइको अभाव, रोगबाहक कीटाणु, जनावरसँगको प्रत्यक्ष सम्पर्क र गरिबीका कारण यी रोगको संक्रमण...