बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

लमजुङ दुर्घटना अपडेटः मृतक र घाइतेको खुल्यो परिचय

पोखरा । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भएको जिप दुर्घटनामा घाइते र मृतकको पहिचान खुलेको छ । मर्स्याङ्दी उस्ताकी ४० वर्षीया गंगामाया भन्ने त्रिवेणी गुरुङ र सोही ठाउँकी ३५ वर्षीया पुष्पा घलेको मृत्यु भएको...