काठमाडौँ । चर्चित सांगीतिक ब्यान्ड ‘द श्याडोज नेपाल’ स्टेजमा पुनरागमन गर्ने भएको छ । नयाँ वर्ष २०८३ को अवसर पारेर आयोजना हुन लागेको ‘नेपाली न्यू इयर इभ इडिसन’ नामक कार्यक्रमबाट...