काठमाडाैँ । पश्चिम एसियामा जारी युद्ध र त्यसले निम्त्याएको क्षेत्रीय तथा विश्वव्यापी तनावबिच टर्कीले उच्चस्तरीय कूटनीतिक पहल अघि बढाएको छ । पाकिस्तान, साउदी अरेबिया र इजिप्टका विदेशमन्त्रीहरूलाई एकै ठाउँमा ल्याउँदै टर्कीले...