पश्चिम एसिया द्वन्द्व : अप्ठ्यारोमा छैनन् नेपाली
शुक्रबार, २७ चैत २०८२, १५ : २४
काठमाडौँ । पश्चिम एसियामा जारी द्वन्द्व कारण हालसम्म कुनै पनि नेपाली अप्ठ्यारोमा नरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
शुक्रबार परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता लोकबहादुर क्षेत्रीले भने,‘पश्चिम एसियामा जारी द्वन्द्वलाई नेपालले नजिकबाट नियालेको छ, हालसम्म कुनै पनि नेपाली ट्रान्जिटमा नरहेको तथा कुनै पनि अप्ठ्याराेमा छैनन् ।’
उनले भने, ‘थुप्रै उडानहरू भएका छन्,त्यसबाट धेरै हदसम्म समस्या सम्बोधन भइसकेको पनि छ । ती देशमा रहेका राजदूतावासहरू अझै पनि नेपालीहरूको विवरण सङ्कलन गरिरहेका छन्, नेपालीहरू सम्पर्कमा रहेका कारण कुनै अप्ठ्यारो पर्ने बित्तिकै सहयोग र समन्वय गर्न तयारी अवस्थामा छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण