जनकपुरधाम । केही साताअघि जनकपुरधाम उपमहानगरपालिकाले बजार क्षेत्रका फुटपाथ तथा सडक अतिक्रमण हटाउन व्यापक अभियान चलाइयो । नगर प्रहरी परिचालन गरेर सडक किनारमा राखिएका ठेला, तरकारी पसल हटाइए, मुख्य बजार...