शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

माया र मार्कसिट : किशोरावस्थामा प्रेम र पढाइलाई कसरी सँगै अगाडि बढाउने?

काठमाडौँ । किशोरावस्था जीवनको यस्तो मोड हो, जहाँ भावना र हर्मोनको उथलपुथल चलिरहेको हुन्छ। यही उमेरमा भविष्यको जग बसाल्ने महत्त्वपूर्ण परीक्षाहरू पनि हुन्छन् र जीवनमै पहिलो पटक प्रेमको आभास पनि...