बुटवल । लुम्बिनी प्रदेश सभाको बैठकले ‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’ दफावार छलफलका लागि अर्थ, उद्योग तथा पर्यटन समितिमा पठाएको छ। सातौँ अधिवेशन अन्तर्गत आइतबार बसेको १२औँ बैठकले...