सिरहा । यस वर्ष आँप उत्पादनमा ह्रास आउने भएको छ । अघिल्लो वर्षको तुलनामा यसपटक उत्पादन बढ्ने अपेक्षा गरिए पनि ‘मधुवा’ रोग र हावाहुरीका कारण मञ्जर र टिकुला (चिचिला) झरेपछि...